हुलाकी राजमार्गमा भारतीय नम्बर प्लेटको कार दुर्घटनाः एकको मृत्यु, दुई जना घाइते
bishowkhabar.com · Fri Oct 16 13:30:44 GMT 2026

सर्लाही– हुलाकी राजमार्गअन्तर्गत पर्सा गाउँपालिका- २, सङ्ग्रामपुरमा भारतीय नम्बरको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुई जना घाइते भएको स्थानीय प्रहरीले जनाएका छन् ।
बीआर-०६-बीएक्स ०४३५ नम्बरको कार दुर्घटना हुँदा महोत्तरीको गौशला नगरपालिका-५, जिरोमाइल बस्ने २४ वर्षका कार चालक विकल साहको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)