विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री बन्दै महावीर पुन, शपथ ग्रहण दिउँसो ३ बजे हुने
ajakoartha.com · Tue Jun 09 07:00:00 GMT 2026

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा महावीर पुनलाई नियुक्तिका लागि सिफारिस गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार पुनको शपथ मंगलबार दिउँसो ३ बजे हुने भएको छ । पुन म्याग्दीबाट स्वतन्त्र सांसदका रूपमा निर्वाचित भएका थिए । उनी सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्री थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)