मेचीदेखि महाकालीसम्म मुक्तिनाथ रथयात्रा, २३ दिनमा देशभरका धार्मिकस्थल जोडिने
arthadabali.com · Fri Oct 16 13:27:52 GMT 2026

धार्मिक तथा सांस्कृतिक एकताको सन्देश फैलाउने उद्देश्यसहित आयोजना हुन लागेको मेची–महाकाली राष्ट्रव्यापी श्रीमुक्तिनाथ रथयात्रा २०८३ ले २३ दिनमा देशका पूर्वदेखि पश्चिमसम्मका प्रमुख धार्मिक स्थल, मठमन्दिर, आश्रम तथा तीर्थधामलाई जोड्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)