हाम्रो पात्रोलाई पनि सामाजिक सञ्जालकै वर्गमा राखेर बन्द गर्नुमा सरकारको बदनियत
barnanmedia.com · Fri Sep 05 22:57:57 GMT 2025

सरकारले दर्ता नै नभएर चलेको भन्दै फेसबुकलगायत विभिन्न सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्दा त्यसको सूचीमा हाम्रो पात्रो पनि राखेको छ । नेपालको सबैभन्दा लोकप्रिय बहुउद्देश्यीय एप हाम्रो पात्रो बन्द गर्नुका पछाडि यसले लिइरहेको बजार र लोकप्रियतामा क्षति पुर्याउने नियत रहेको प्रस्टै देखिन्छ ।
सरकारको यस अप्रत्याशित कदमले प्रयोगकर्ता, उद्योग विशेषज्ञ तथा विश्वभरका नेपाली समुदायबीच आक्रोश र अन्योल पैदा गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)