मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ

ratopati.com · Fri Oct 16 13:51:18 GMT 2026

अर्घाखाँची। सन्धिखर्क नगरपालिकाले गत आर्थिक वर्ष २०८२/८३ मा सिमेन्ट उद्योगबाट रु ३० लाख र खानी रोयल्टीबाट रु एक करोड १७ लाख आम्दानी भएको जनाएको छ।

नगरपालिकाले सो आवमा सिमेन्ट उद्योगबाट प्राप्त स्थानीय विकास शुल्क र खानी तथा खनिजसम्बन्धी रोयल्टी फरक–फरक शीर्षकमा आम्दानीका रूपमा प्राप्त हुने स्पष्ट पारेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)