विमलेन्द्र निधिको दाबी : कांग्रेस यो सरकार ढाल्ने खेलमा लागेको छैन
reportersnepal.com · Mon Mar 03 18:09:13 GMT 2025

काठमाडौं, १९ फागुन । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले कांग्रेस अहिलेको सरकारको ढाल्ने खेलमा नलागेको र नलाग्ने विश्वास दिलाएका छन् । उनले अहिलेको कांग्रेस र एमाले सम्मिलित सरकारको कामबाट सन्तुष्टपनि नभएको टिप्पणी गरे । तर, असन्तुष्टि भयो भन्दैमा सरकार नै ढालिहाल्नुपर्छ भन्ने पक्षमा आफूहरु नभएको निधिको भनाई छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)