मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शुक्रबार देशभर ३४ विपदका घटना

barnanmedia.com · Fri Sep 05 23:08:49 GMT 2025

काठमाडौँ, २१ भदौः शुक्रबार देशभर कूल ३४ विपदका घटना घटेका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरो, अविरल वर्षा, चट्याङ, आगलागी, जनावर आक्रमणजस्ता विपदका घटना घटेका छन् ।

विपदमा परेर एकको मृत्यु, छ जना घाइते भएका छन् । विभिन्न पाँच वटा सडकमा अवरोध भएका छन् भने अनुमानित क्षति रु तीन लाख ९५ हजार बराबर भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)