‘वसन्त’को शुभमूर्हत, प्रकाश सपूत भन्छन्– हाम्रै समयको कथा छ
nepalkhabar.com · Sat Sep 07 16:47:37 UTC 2024

गलबन्दी प्रडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘वसन्त’को शनिबार बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिर परिसरमा शुभमूर्हत गरिएको छ।
चलचित्रका निर्देशक एवं अभिनेता प्रकाश सपूत र अभिनेत्री स्वस्तिमा खड्काले क्यामेरामा पूजाअर्चना गरी चलचित्र छायांकनको सुरुआत गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)