उपसभापति खड्का नेतृत्वको चुनाव परिचालन समितिमा को-को छन् सदस्य?
setopati.com · Thu Mar 31 00:32:00 GMT 2022
नेपाली कांग्रेसले गठन गरेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले पूर्णता पाएको छ।
उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठन भएको समितिमा बुधबार सदस्यहरु मनोनीत गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)