मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कार दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

deshsanchar.com · Fri Oct 16 12:37:24 GMT 2026

सर्लाही –हुलाकी राजमार्गअन्तर्गत पर्सा गाउँपालिका–२, सङ्ग्रामपुरमा भारतीय नम्बरको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने, दुई जना घाइते भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)