मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

मस्कद्वारा ‘उड्ने’ कार सार्वजनिक

deshsanchar.com · Fri Oct 16 14:02:42 GMT 2026

विद्युतीय कार निर्माता टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले हावामा उड्न सक्ने प्रविधि जडित नयाँ रोडस्टर कार सार्वजनिक गरेका छन्। उनले बिहीबार टेक्सासस्थित स्पेसएक्सको परीक्षण केन्द्रमा आयोजित कार्यक्रममा थ्रस्टर जडित कार प्रदर्शन गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)