मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन
deshsanchar.com · Fri Oct 16 13:39:30 GMT 2026

पाल्पा – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सकारात्मक सोच र जीवनदर्शनमा आधारित डा. रामबहादुर राउतद्वारा लिखित पुस्तक ‘जीवनशैली’ विमोचन गरेका छन। प्रगतिशील लेखक सङ्घ नेपाल, पाल्पाको आयोजनामा शुक्रबार तानसेनमा आयोजित कार्यक्रममा मुख्यमन्त्री आचार्यले पुस्तक विमोचन गरेका हुन।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)