महिला फुटबल टोली स्वदेश फर्कियो
onlinekhabar.com · Fri Mar 01 18:03:36 GMT 2024
१८ फागुन, काठमाडौं । साउदी अरेबियामा भएको वाफ वुमन्स च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोली शुक्रबार राती स्वदेश फर्किएको छ ।
टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई लगायतले स्वागत गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)