आज वर्षा र हिमपातको सम्भावना
kalakarmi.com · Tue Nov 15 00:50:13 GMT 2022
काठमाडौं– आज देशका केही भूभागमा वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)