पर्सामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु
onlinekhabar.com · Fri Oct 16 14:02:11 GMT 2026

३० असोज, पर्सा । पर्सा गाउँपालिका–२ संग्रामपुर पुलस्थित सडकमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
महोत्तरीबाट मंलगवा सर्लाहीतर्फ आउँदै गरेको बिआर ०६ बि एक्स ०४३५ नम्बरको कार अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)