जिल्ला कारागार दार्चुलामा जेनजी अभियानीले बनाइदिए पुस्तकालय
setopati.com · Fri Oct 16 14:06:33 GMT 2026

प्रहरी दिवस तथा दसैंको अवसर पारेर दार्चुलास्थित जिल्ला कारागारमा पुस्तकालय स्थापना गरिएको छ।
समाजसेवी तथा जेनजी अभियानी मदन बुढाले जिल्ला कारागार दार्चुलामा पुस्तकालय स्थापना गरिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)