केनद्धारा रुनीकाे इंग्ल्याण्डका लागि सर्वाधिक गाेल हान्ने कीर्तिमान बराबरी
nepallive.com · Sat Dec 10 20:21:00 GMT 2022
काठमाडौै– इंग्ल्याण्ड कप्तान ह्यारी केनले देशका लागि सर्वाधिक गाेल गर्ने पूर्व स्ट्राइकर वाइने रुनीकाे कीर्तिमानलाई बराबरी गरेका छन्।
केनले कतारमा जारी विश्वकपअन्तर्गत फ्रान्सविरुद्ध क्वाटर फाइनलमा ५४ मिनेटमा पेनाल्टीमार्फत गाेल गर्दै रुनीकाे ५३ गाेलकाे कीर्तिमानलाई बराबरी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)