अन्धाधुन्ध विकासले समस्या निम्त्याउन सक्छ: मुख्यमन्त्री कार्की
nagariknews.nagariknetwork.com · Sat Sep 07 16:32:11 UTC 2024

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वार्थ समूहको दबाबमा जथाभाबी निर्माण गरिएका भौतिक संरचनाले समस्या ल्याउन सक्ने बताएका छन्।
निर्माण व्यवसायी संघ मोरङको २७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संघ, प्रदेश र स्थानीय तहले आवश्यकताको आधारमा नभई दबाबका आधारमा जथाभाबी निर्माण गरेका संरचनाले केही वर्ष भित्रै समस्या ल्याउन सक्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)