मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘रङ्गभेदविरुद्ध नेपाल र दक्षिण अफ्रिका सँगै थियौं, अब आर्थिक साझेदारीको पालो’

onlinekhabar.com · Fri Oct 16 14:09:12 GMT 2026

दक्षिण अफ्रिका र नेपालबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको ३२ वर्ष पूरा भएको छ तर दुई देशबीचको सम्बन्ध त्यसभन्दा धेरै अघिदेखि रहँदै आएको छ। दक्षिण अफ्रिकामा रङ्गभेदविरुद्धको सङ्घर्षमा नेपालले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो।

नेपालले संयुक्त राष्ट्रसङ्घको रङ्गभेदविरुद्धको विशेष समितिको उपाध्यक्षका रूपमा २५ वर्षसम्म काम गरेको थियो, जसमार्फत दक्षिण अफ्रिकाको रंगभेदविरोधी आन्दोलनमा गरेको योगदानबारे नेल्सन मन्डेलाले नै उल्लेख गरेका थिए । यही ऐतिहासिक विरासत आज पनि द्विपक्षीय सम्बन्धको आधारका रूपमा रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)