मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टी–२० मा भारतको सबैभन्दा ठूलो जीत, न्यूजील्याण्ड श्रृंखलामा २–१ पराजित

kalakarmi.com · Thu Feb 02 00:49:29 GMT 2023

अहमदाबाद– भारतीय टीमले टी–२० को इतिहासमा रनको दृष्टिकोणले सबैभन्दा ठूलो जति दर्ता गर्दै इतिहास रचेको छ ।

भारतले न्यूजील्याण्डलाई अहमदाबादमा खेलिएको टी–२० खेलमा १६८ रनले पराजित गरेको छ । यो रनको दृष्टिकोणले भारतीय टीमको सबैभन्दा ठूलो जीत हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)