मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वार्षिक प्रतिवेदन पेस

barnanmedia.com · Fri Oct 16 14:14:11 GMT 2026

मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुनिलरञ्जन सिंहले प्रदेश महान्यायाधीवक्ताको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णसमक्ष पेस गर्नुभएको छ ।

प्रतिवेदनमा आर्थिक वर्ष २०८२÷८३ मा मुख्य न्यायाधिवक्ताको कार्यालयबाट सम्पादन भएका कामको विवरण समावेश छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)