मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गण्डकी प्रदेशमा गत वर्ष २४५ किमी सडक कालोपत्रे र ढलान

ratopati.com · Fri Sep 05 23:48:00 GMT 2025

म्याग्दी । गण्डकी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा २४५ किलोमिटर सडक कालोपत्रे र ढलान भएको छ ।

आर्थिक वर्ष २०८१/८२ को सहित विसं २०७४ मा प्रदेश सरकार स्थापना भएयता एक हजार १४६ दशमलव ८८ किलोमिटर सडक कालोपत्रे र ढलान भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)