मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वराजा ज्ञानेन्द्रबाट विजयादशमीको शुभकामना, राष्ट्रिय एकता र सुशासनमा जोड

aarthiknews.com

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमी २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै राष्ट्रिय एकता, सुशासन, आर्थिक समृद्धि र देशको मौलिक पहिचानको संरक्षणमा जोड दिएका छन् ।

निर्मल निवासबाट असोज ३० गते जारी शुभकामना सन्देशमा उनले नेपाली समाजमा करुणा, सद्भाव र देशभक्तिको भावना अझ बलियो बनाउँदै विभाजित नभई एकताबद्ध भएर राष्ट्र निर्माणमा जुट्न आग्रह गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)