महावीर पुन फेरि मन्त्री बन्दै, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्ने तयारी
kalakarmi.com · Tue Jun 09 07:05:46 GMT 2026

काठमाडौं- स्वतन्त्र सांसद महावीर पुन पुनः मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारमा उनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीको जिम्मेवारी दिन लागिएको हो ।
प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले पुन मन्त्री बन्न लागेको पुष्टि गरेकी छन्। उनका अनुसार पुन आजै मन्त्री पदमा नियुक्त हुनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)