भक्तपुरमा अन्तरराष्ट्रिय मिडिया सम्मेलन सम्पन्न
barnanmedia.com · Fri Sep 05 23:48:20 GMT 2025

दुई साता लामो अन्तरराष्ट्रिय मिडिया सम्मेलन आज यहाँ सम्पन्न भएको छ ।
भक्तपर नगरपालिका–९ कमलविनायकस्थित बागेश्वरी कलेजमा यही भदौ ३ गतेदेखि सुरु भएको सम्मेलनमा स्नातक तहको दोस्रो वर्षमा आमसञ्चार तथा पत्रकारिता अध्ययनरत विद्यार्थी र १५ राष्ट्रका पत्रकारहरूको सहभागिता थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)