खेल क्षेत्र सभ्य समाज र समृद्ध राष्ट्रको आधारशीला हो : अध्यक्ष दाहाल
barnanmedia.com · Fri Sep 05 23:47:27 GMT 2025
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुद क्षेत्र सभ्य समाज र समृद्ध राष्ट्र निर्माणको आधारशीला भएको उल्लेख गर्नुभएको छ ।
कीर्तिपुरमा आज आयोजित अखिल नेपाल खेलकुद महासङ्घको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले लोकतन्त्रपछि खेल क्षेत्रमा उल्लेखनीय सुधार भएको र यसको संस्थागत विकासका लागि आफूले विशेष पहल गरेको स्मरण गराउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)