उत्कृष्ट पुरागमनमा न्युक्यासलसँग सिटीको बराबरी
ekantipur.com · Mon Aug 22 00:44:02 GMT 2022
लन्डन — इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीले उत्कृष्ट पुनरागमन रच्दै प्रिमियर लिगमा आइतबार न्युक्यासल युनाइटेडसँग ३–३ को बराबरी खेलेको छ । ६ गोलको रोमाञ्चक प्रतिस्पर्धामा सिटी ३-१ गोलअन्तरले पछाडि रहेको स्थितिबाट खेलमा फर्केको हो ।
खेलले ५४ औं मिनेटमा न्युकासल ३-१ गोलअन्तरले अगाडि थियो । त्यसयता सिटीका लागि इर्लिङ हल्यान्ड र बर्नार्डो सिल्भाले एक एक गोल फर्काए । सिटीले पाँचौं मिनेटमा इलकयी गुन्डोगनको गोलले अग्रता लिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)