कर्मचारीमाथि कारबाहीमा बालेनलाई अदालतको साथ
nepalwatch.com · Tue Jan 16 16:51:11 GMT 2024
काठमाडौँ । काठमाडौं महानगरपालिकाका तीन कर्मचारीलाई निलम्बन गर्ने निर्णयलाई तत्कालका लागि उच्च अदालत पाटनले सदर गरेको छ । कीर्ते गरेको आरोपमा तीन कर्मचारीलाई मेयर बालेन शाहले निलम्बन गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)