मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

डाइबेटिज भएको छ भन्न हुने, डिप्रेसन भएको भन्न किन नहुने? (भिडिओ)

setopati.com · Tue Oct 10 00:12:06 GMT 2023

मानसिक समस्याका लक्षणहरू धेरै हुन्छन्। कोही मान्छेको खानपिनमा समस्या आइरहेको हुन्छ। कसैले धेरै खाइरहेको वा कसैले थोरै खाइरहेको हुन्छ। निद्रामा पनि समस्या आइरहेको हुन्छ। पहिलेभन्दा धेरै रिस उठ्ने, एक्लै बस्न मन लाग्ने भइरहेको छ भने त्यो मानसिक समस्याको लक्षण हो।

यस्तो बेला कहिलेकाहीँ आफैंलाई हानि गर्ने सोच आउँछ। व्यक्तिअनुसार फरक फरक लक्षण समेत देखिन्छ। जीवनशैलीमा बदलाव आएको आधारमा चिकित्सककहाँ जानुपर्छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)