नेपाल मोबाइल व्यवसायी महासंघ बाग्मती प्रदेश कार्यसमिति चयन
rajdhanidaily.com · Sun May 28 23:09:54 GMT 2023
काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघ बाग्मती प्रदेशको प्रथम भेला २७ सदस्सीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।
शनिबार बाग्मती प्रदेशको राजधानी हेटौंडामा सम्पन्न भेलाले मोबाइल एसोसियसन अफ नेपाल मकवानपुरका पूर्वअध्यक्ष एसिस रिजालको नेतृत्वमा २७ सदस्सीय प्रदेश समिति गठन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)