मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लगानी बोर्डले भन्यो– उपहार लिनेदिने कार्य स्वीकार्य छैन

rajdhanidaily.com · Fri Oct 16 15:07:25 GMT 2026

काठमाडौं । लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने प्रचार भ्रामक र तथ्यहीन भएको जनाएको छ ।

सो कार्यालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा २९ असोजमा कार्यालयको जानकारी र अनुमति बिना मिठाइ तथा बिस्कुटका टोकरी ल्याइएको र त्यसैलाई आधार बनाएर कर्मचारीले अनुचित उपहार लिएको भन्दै प्रचार गरिएको उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)