किशोर श्रेष्ठ र हिमेश पन्त एक–अर्काविरुद्ध साइबर ब्यूरोमा
nepalpress.com · Fri Oct 16 15:07:34 GMT 2026

काठमाडौं । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ र रास्वपा नेता तथा कमेडियन हिमेश पन्त साइबर वारमा उत्रिएका छन् । उनीहरुले आज एकै दिन एक–अर्काविरुद्ध साइबर ब्यूरो गुहारे ।
जनआस्था साप्ताहिकले हालै हिमेशको परिवारले अरुको जग्गा अनाधिकृतरुपमा हडपेको भन्दै समाचार प्रकाशित गरेको थियो । उक्त समाचार भ्रामक, कपोलकल्पित, बदनियतपूर्ण रहेको हिमेशको भनाइ छ । समाचारले आफ्नो व्यक्तिगत चरित्रहत्या भएको, व्यवसायीक निष्ठामा आघात पुर्याएको तथा आफ्नो राजनीतिक जीवन ध्वस्त पार्ने दुराशय बोकेको भन्दै उनले साइबरमा उजुरी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)