मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देउवाको प्रस्तावमा प्रचण्ड–नेपालको आपत्ति

newsofnepal.com · Tue Feb 01 00:29:24 GMT 2022

काठमाडौं, (नेस) ।

सत्ता गठबन्धनमा अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) को विषयलाई लिएर विवाद चर्किएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बालुवाटारमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमक्ष चालु संसद् बैठकबाट एमसीसी अनुमोदन गरेर अगाडि बढ्ने प्रस्ताव राख्नुभएको थियो । तर, उहाँको प्रस्तावमाथि प्रचण्ड र नेपालले आपत्ति जनाउनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)