मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अर्जुनधाराका सात परिवारलाई जग्गाधनी पुर्जा वितरण

ratopati.com · Fri Oct 16 15:10:07 GMT 2026

झापा। झापाको अर्जुनधारा नगरपालिका–११ मा लामो समयदेखि अव्यवस्थित रूपमा बसोबास गर्दै आएका सात परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको छ।

जिल्ला भूमि समस्या समाधान समिति झापाले आज एक समारोहबीच उनीहरूलाई जग्गाधनी पुर्जा वितरण गरेको हो । चार दशकदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले पुर्जा प्राप्त गरेसँगै कानुनी रूपमा जग्गाधनी बनेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)