स्थानीय चुनावमा दलहरुको चुनाव चिह्न र झन्डा अंकित टोपी र मास्कसमेत प्रयोग गर्न नपाइने
nepallive.com · Sat Apr 09 00:23:00 GMT 2022
काठमाडौं – स्थानीय तह निर्वाचनका लागि शुक्रबार (हिजो) मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू भइसकेको छ।
वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी बनाउन निर्वाचन आयोगले आचारसंहिता जारी गर्ने गर्छ। आयोगले जारी गरेको आचारसंहिता सरकार, संवैधानिक निकाय, अर्धसरकारी संस्था, राजनीतिक दल, उम्मेदवार, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चारमाध्यम, पर्यवेक्षक, गैरसरकारी संस्था, विद्यालय र विश्वविद्यालयका शिक्षक तथा कर्मचारी, मतदातालगायतले पालना गर्नुपर्ने हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)