माओवादी केन्द्र र नेकपा एसबीच औपचारिक सम्वाद सुरु
shilapatra.com · Sun Jan 22 16:37:00 GMT 2023
नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बीच आजदेखि औपचारिक सम्वाद सुरु भएको छ ।
दुई पार्टीद्वारा गठित वार्ता समितिहरूको आज नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा पहिलो बैठक बस्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)