सीएमसीमा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया
nepalnews.com · Tue Jun 09 05:41:15 GMT 2026

चितवन। चितवन मेडिकल कलेज (सीएमसी) मा २१ वर्षीया एक युवतीको मस्तिष्कमा फुटेको नसाको चिरफार नगरी शल्यक्रिया गरिएको छ।
चिकित्सा विज्ञानको क्षेत्रमा दुर्लभ मानिने यस किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएसँगै आज ती युवतीलाई ‘डिस्चार्ज’ गरिने अस्पतालले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)