इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
nepalviews.com · Sat Aug 15 02:15:12 GMT 2026

काठमाडौं । इन्डोनेसियाको पूर्वी भागमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकी भूगर्भीय सर्वेक्षण (USGS) का अनुसार स्थानीय समयअनुसार बिहान ५:५८ बजे फ्लोरेस क्षेत्रमा १० किलोमिटर गहिराइमा भूकम्प गएको थियो । त्यसपछि ६.१ म्याग्निच्युडसहित दुई वटा परकम्प पनि महसुस गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)