मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मध्यपूर्वमा चीनको ठुलो कूटनीतिक पहल : इजरायल र टर्कीसँग छुट्टाछुट्टै संवाद

nagariknews.nagariknetwork.com · Fri Oct 16 15:22:48 GMT 2026

मध्यपूर्वमा तनाव बढिरहेका बेला चीनले क्षेत्रीय शान्ति, सुरक्षा र आर्थिक सहकार्यका विषयमा इजरायल र टर्कीसँग छुट्टाछुट्टै वार्ता गरेको छ।

चिनियाँ विदेशमन्त्री वाङ यीले बिहीबार अजरबैजानको राजधानी बाकुमा एसियामा अन्तरक्रिया तथा विश्वास निर्माण उपाय सम्मेलन (सिका) को सातौं शिखर सम्मेलनका क्रममा इजरायली राष्ट्रपति इसाक हर्जोग र टर्कीका विदेशमन्त्री हाकान फिदानसँग भेट गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)