नबिल बैंक र धुलिखेल अस्पतालबीच स्वास्थ्य सेवा सुदृढ गर्ने साझेदारी
onlinekhabar.com · Tue Jun 09 07:06:18 GMT 2026

२६ जेठ, काठमाडौं । नबिल बैंक र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य सेवा सुदृढीकरण एवम् पुनर्स्थापना सेवाका लागि रणनीतिक साझेदारीसम्बन्धी आशयपत्रमा हस्ताक्षर भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवाली र धुलिखेल अस्पतालका प्रशासनिक निर्देशक डा. विराजमान कर्माचार्यले सोमबार उक्त पत्रमा हस्ताक्षर गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)