मन्त्री बन्दै महावीर पुन, सुधनसँगै शपथ
lokaantar.com

स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने भएका छन् ।
प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्तिका लागि सिफारिस गरेका प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)