महावीर पुनलाई मन्त्री बनाउँदै बालेन, शपथको तयारी
clickmandu.com · Tue Jun 09 07:11:07 GMT 2026

काठमाडौं । स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने भएका छन् । पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्न लागेका हुन् ।
प्रधानमन्त्री बालेन शाहले पुनलाई मन्त्री बनाउनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)