मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चैते धानमा ‘नेक ब्लास्ट’ रोग संक्रमण

nepalbahas.com · Tue Jun 09 07:06:19 GMT 2026

चैते धानमा ‘नेक ब्लास्ट’ रोग संक्रमण

२६ जेठ, नारायणगढ । चितवनको पूर्वी क्षेत्रमा लगाइएको चैते धानमा घाँटी मरुवा (नेक ब्लास्ट) रोगको संक्रमण देखिएको छ । बाला लाग्ने अवस्थामा ढुसीजन्य रोगले धानको घाँटीमा आक्रमण गरी दाना नलाग्ने र बाला सुक्ने समस्या निम्त्याएको कृषि विकास कार्यालय चितवनले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)

सम्बन्धित विषय