मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लगानी बोर्डले भन्यो– उपहार लिनेदिने कार्य स्वीकार्य छैन

canadanepal.com · Fri Oct 16 15:39:25 GMT 2026

काठमाडौँ। लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने प्रचार भ्रामक र तथ्यहीन भएको जनाएको छ ।

कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै २९ असोजमा कार्यालयको जानकारी र अनुमतिबिना मिठाई तथा बिस्कुटका टोकरी ल्याइएको र त्यसैलाई आधार बनाएर कर्मचारीले अनुचित उपहार लिएको भन्दै प्रचार गरिएको उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)