मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाल कोप–३१ मा सहभागी हुने

ratopati.com · Fri Oct 16 15:41:11 GMT 2026

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रको ३१औँ सम्मेलन (कोप–३१) आगामी कात्तिक २३ देखि मंसिर ४ गतेसम्म हुँदैछ।

टर्किएको अन्टाल्या सहरमा हुने यस सम्मेलनमा नेपालले परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा सहभागिता जनाउने भएको छ । कोप–३१ मा प्रधानमन्त्री वालेन्द्र शाह नजानुहुने भएपछि परराष्ट्रमन्त्री खनालको नेतृत्वमा सहभागिता जनाउने गरी तयारी थालिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)