एट्लेटिको मड्रिडले रियल सोसिडाडलाई हरायो
nepalipatra.com · Fri May 14 06:11:58 GMT 2021
एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत एट्लेटिको मड्रिडले रियल सोसिडाडलाई पराजित गरेको छ ।
गएराति भएको खेलमा एट्लेटिकोले आफ्नो मैदानमा २-१ गोलको जित निकालेको हो । एट्लेटिकोको जितमा १६ औं मिनेटमा यान्निक कारास्को र २८ औं मिनेटमा एंगेल कोरीयाले गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)