पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित
rajdhanidaily.com · Sat Aug 15 02:37:28 GMT 2026

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् ।
इलाम नगरपालिका–९ राजदुवालीमा हिलोले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सो स्थानमा वैकल्पिक सडक रहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)