मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गोरखाको एसईई नतिजामा विवाद, उत्तरपुस्तिका पुनः परीक्षण गर्न विद्यालयहरूको माग

ratopati.com · Sat May 16 12:13:29 GMT 2026

पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजालाई लिएर गोरखाका ६ वटा विद्यालयले असन्तुष्टि व्यक्त गरेका छन् ।

सदरमुकामस्थित शक्ति माध्यमिक परीक्षा केन्द्रबाट परीक्षा दिएका ती विद्यालयहरूले उत्तर पुस्तिका परीक्षणमा चरम लापरबाही र पूर्वाग्रह राखिएको आरोप लगाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)