भारतमै बिते आमा–बाबु र बहिनी, अस्पतालको रिपोर्ट ल्याउन पैसा छैन
nepallive.com · Wed Jan 25 01:14:00 GMT 2023
धनगढी– कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर १ गोप्काका केशव सिंह भुल दिल्लीमा श्रम गरिरहेका थिए । पुस १७ गते उनको मोबाईलमा फोन बज्यो । अप्रत्यासित खबर सुने लग्त्तै उनी काम छोडेर अस्पताल हिडे । उनलाई फोनमा मामा, माईजुको मृत्युको खबर पुगेको थियो ।
भारतको उत्तरखण्डमा मजदुरीको काम गर्दै आएका उनका मामा ३६ वर्षीय चन्द्रबहादुर भुल, उनकी माईजु ३५ वर्षीया श्रीमती कुमारी भुल र भुल दम्पत्तिका २ वर्षीया छोरीको कोठामा निस्सासिएर मृत्यु भएको खबर उनले पाए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)