परराष्ट सेवाका ६७ जना नायवसुब्बालाई लोकसेवा आयोगले अधिकृतमा सिफारिस (सूचीसहित )
barnanmedia.com · Sat Dec 06 23:11:51 GMT 2025

परराष्ट सेवाका ६७ जना नायवसुब्बालाई लोकसेवा आयोगले अधिकृतमा बढुवा गरेको छ ।
लोकसेवा आयोगले उनीहरुलाई शनिवार बढुवाको सिफारिस गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)